Atam Gyan

आत्म-ज्ञान

यस पुस्तकमा सन् १९४८ देखि १९५१ को समयमा महाराज जगत सिंहजीद्वारा दिइएका सन्तमतको शिक्षाका बारेमा व्याख्या गरिएको छ । यस पुस्तकमा उहाँका सात सत्संगको पूर्ण विवरण छ र अठार सत्संगबाट पनि केही छानिएका वचन समावेश गरिएका छन् । उहाँ रसायनशास्त्रका प्रोफेसर हुनुहुन्थ्यो, त्यसैले वैज्ञानिक दृष्टिकोणबाट बताउनुभएका उहाँका सत्संग संक्षिप्त र स्पष्ट हुन्थे । यसमा सत्संगी वा जिज्ञासुहरूलाई लेखिएका पत्रको अंश पनि समावेश गरिएका छन् तथा वार्तालापहरूबाट पनि छानिएका उहाँका वचनको एक सङ्ग्रह '‘आत्मिक पुष्प' को रूपमा चिनिएको छ । महाराज जगत सिंहजीका वचनबाट उहाँमा प्रेम तथा संवेदनशीलता झल्कन्छ र यसबाट के थाहा हुन्छ भने उहाँले उच्च स्तरका आध्यात्मिक निर्मलतामा धेरै जोड दिनुहुन्थ्यो । सतगुरु, आत्माको पतन र उसको आफ्नो वास्तविक घर पुर्‍याउने उपाय इत्यादि विषयहरूमा उहाँका वचन धेरै प्रभावशाली छन् ।

This book presents the Sant Mat teachings of Maharaj Jagat Singh between 1948 and 1951. A chemistry professor by profession, Maharaj Jagat Singh's spiritual discourses were succinct, scientific, and forthright. Seven of these are presented in their entirety along with excerpts from 18 others. Also included are his selected letters to foreign disciples, axioms of spirituality, and notes from his conversations. Maharaj Jagat Singh's words reveal his great love and compassion as well as his insistence on the highest level of spiritual purity. He speaks vividly about the Masters, the downfall of the soul, and how the soul can return to its home.

English: The Science of the Soul
Author: Maharaj Jagat Singh
Category: RSSB Tradition: The Masters
Format: Paperback, 216 Pages
Edition: 1st. 2001
ISBN: 978-81-8256-153-3
RSSB: NP-002-0

Price: USD 6 including shipping.
Estimated price: EUR 5.68, GBP 4.93
Copies: 1 2 3 4 (maximum)

Before placing your order, please read this important information.

Other Language Editions